गुम्बा डाँडा (मूर्तीकला उद्यान), हर्नामाडी

1013

गुम्बा डाँडा हेटौंडाबाट करिब १७ किमि दक्षिणपूर्वमा छ । चूरे फेदिबाट चिरीएको समथर बाटो । बाटो छेउका पातला बस्ति । तराई र पहाडका मिश्रण झल्कने घरहरु । यहाँको साइकल यात्राको अनुभव बेजोड छ । रामधुनी चोकबाट दायाँ करिब एक किमि उकालो लागे डाँडा पुगिन्छ ।बिभिन्न देशका कलाकारले त्यहाँ ढुँगामा मूर्ति कुँदेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here